समाचार « Khabarhub

माओवादी केन्द्रीय समितिको अर्को बैठक जेठ २० गते

काठमाडौँ– नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक जेठ २० मा बस्ने भएको छ । गत शुक्रबारदेखि जारी बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ । अन्य विषयमा छलफल गर्न अर्को बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्काे बैठकमा छलफल हुने उनको भनाइ छ । आजको…