Live on
Your Voice, Your Power
सप्तरी - राजविराज नगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । पाँच वर्षअघि आजकै दिन मलेठ घटनामा सहादत प्राप्त गरेका पाँचजनाको सम्झनामा सार्वजनीक बिदा दिएको नगरपालिकाले जनाएको छ। एमालेले सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत २३ फागुन २०७३ मा सप्तरीमा राखिएको कार्यक्रममा तत्कालीन मधेसी मोर्चाले अवरोध पुर्याउन खोज्दा प्रहरीको गोली लागेर पाँचजनाको ज्यान गएको थियो…