समाचार Archives | Page 6635 of 8648 | Khabarhub Khabarhub

‘सरकारको आदेश कडाइका साथ कार्यान्वयन गराउने’

काठमाडौँ – काठमाडौँ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई कडा रुपमा कार्यान्वयन गराउने भएको छ । मंगलबार बसेको समिति बैठकले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी र कडा रुपमा कार्यान्वयन गराउने निर्णय गरेको हो । सरकारले जारी गरेको आदेश कार्यान्वयन भए/नभएको अनुगमन गर्न उपत्यकाका तीनै जिल्लाका जिल्ला…