Live on
Your Voice, Your Power
काठमाडौँ– कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ । सोमबार बसेको कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको दशौँ बैठक एमालेले अवरुद्ध गरेको हो । गत १८ माघमा सत्ता पक्षबाट आफूसँग भएका सहमति कार्यान्वयनका लागि नभएको भन्दै संसद अवरुद्ध पारिएको छ । सत्तापक्ष र प्रतिपक्षबीच भएको सहमतिको विषयमा लिखित प्रतिबद्धता नआएकाले संसदको प्रक्रिया अगाडि बढ्न…