Live on
Your Voice, Your Power
मोरङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई उनकै निर्वाचन क्षेत्रमा स्थानीयवासीले कालो झण्डा देखाएर विरोध जनाएका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित मन्त्री ढकाललाई शुक्रबार कानेपोखरी गाउँपालिका–६ रमाइलोमा स्थानीय युवाले कालो झण्डा देखाएका हुन् । ‘भ्रष्टचारी मन्त्री मूर्दावाद’, ‘एक अर्ब २४ करोडको हिसाब खोइ ?’ भन्दै केही युवाले प्रदर्शन गर्दै कालो…