समाचार Archives | Page 6677 of 8639 | Khabarhub Khabarhub

गैरआवासीय नेपाली संघद्वारा १ लाख ७० हजार बढीलाई राहत प्रदान

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ । संघले भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका १ लाख ७० हजार बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुमार…