समाचार « Khabarhub

कांग्रेस महोत्तरीको विवादित क्षेत्रको अधिवेशन ८ फागुनमा

महोत्तरी– नेपाली कांग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएको छ । विवादका कारण स्थगित भएको मनरासिस्वा नगरपालिका–८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन ८ फागुनमा निर्वाचन प्रक्रियावाट टुंगो लगाउने तय भएको हो । निर्वाचन कहाँ गराउने भन्ने विषय विवाद बढेपछि क्षेत्र नम्बर ३ को अधिवेशन पटक(पटक बिथोलिँदै आएको थियो…