समाचार Archives | Page 6687 of 8637 | Khabarhub Khabarhub

भारतमा थपिए वर्षकै धेरै संक्रमित, २४ घण्टामा ७२ हजार १८२ जनामा संक्रमण

काठमाडौँ-  भारतमा थप ७२ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि गत चैत्र १६ मा भारतमा यो वर्षको दोस्रो धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २२ लाख…