समाचार Archives | Page 6698 of 8634 | Khabarhub Khabarhub

इजिप्टमा एक अपार्टमेन्ट भत्किँदा ५ जनाको मृत्यु, २४ घाइते

काठमाडौँ - इजिप्टको राजधानी कायरोमा एक अपार्टमेन्ट भत्किँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे भएको घटनामा अन्य २४ जना घाइते भएको इजिप्टको सरकारी समाचार एजेन्सी मेनाले जनाएको छ। ‘भग्नावशेषमा फसेका अन्य व्यक्तिको खोजि भइरहेको छ। घाइते भएका २४ जनालाई उपचारको लागि नजिकैको अस्पताल लगिएको छ,’ कायरोका प्रशासनिक प्रमुख…