Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरूपयोग गर्ने प्रवृत्तिलाई निरुत्साह गर्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षण सम्वन्धमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडा नेतृत्वको टोलीसँगको छलफलमा शाक्यले यस्तो बताएका हुन् । ‘काठमाडौँ महानगरले अघि सारेका सम्पदा र विकास निर्माणका काममा राजनीतिक वा…