Live on
Your Voice, Your Power
काठमाडौं- धादिङमा भएको बस दुर्घटनामा घाइते भई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा १२ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। अस्पतालका चिकित्सकका अनुसार ती घाइतेलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालले दिएको जानकारीअनुसार दुर्घटनामा घाइते भएका १५ जनामध्ये १ जनाको मृत्यु भइसकेको छ। दुई जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकीको…