समाचार « Khabarhub

एकैदिन १४ संक्रमितको मृत्यु

काठमाडौँ– नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १४ जना संक्रमित मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १७५ संक्रमित थपिएका छन् । सोही अवधिमा ८ हजार ७२३ जनाले कोरोनालाई जितेका…