समाचार Archives | Page 6742 of 8622 | Khabarhub Khabarhub

सेनाका जर्नेल कार्की बर्खास्त

काठमाडौँ– यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले जर्नेल पंकज‍ कार्कीलाई दोषी ठहर गरेको छ । यौन दुर्व्यवहार गरेको ठहरपछि सेनाले जर्नेल कार्कीलाई बर्खास्त गरेको छ । संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति कार्कीलाई सेनाले बर्खास्त गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई…