समाचार Archives | Page 6767 of 8568 | Khabarhub Khabarhub

नेकपाको दाहाल-नेपाल समूहले आज मानव साङ्लोले टुँडिखेल घेर्दै

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ । प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए । अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिए । 'सो समयमा हामीले…