समाचार Archives | Page 6769 of 8566 | Khabarhub Khabarhub

भागरथीको हत्या आरोपमा एक युवक पक्राउ, आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ- बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनाको १३औँ दिनमा पक्राउ परेका ती युवकलाई आजै सार्वजनिक गरिने तयारी भएको छ । पक्राउ परेका युवक भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट रहेको प्रहरी स्रोतले जनाएको छ । दोगडाकेदार गाउँपालिका ७ की…