Live on
Your Voice, Your Power
जनकपुरधाम– ०७४ फागुन ३ गते गठन भएको प्रदेश २ सरकार तीन वर्ष पूरा गरेको छ । सोमबार प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको प्रगति सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलमा ९३ बुँदै उपलब्धि बारे जानकारी गराए । मुख्यमन्त्री राउतले ११ शीर्षकमा ९३ बुँदे प्रदेश सरकारको ३ वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले राजनीतिक…