समाचार Archives | Page 6775 of 8564 | Khabarhub Khabarhub

स्रोत नखुलेको १ लाख ९० हजार रुपैयाँसहित ४ पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ जनालाई पक्राउ गरेको छ । सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित ४ जना कर्मचारीलाई उक्त परिमाणको स्रोत नखुलेको रकमसहित अख्तियारको टोलीले पक्राउ गरको हो । विशेष सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीसहित इन्जिनियर निर्मल पन्त,…