समाचार « Khabarhub

तीनै तहका निर्वाचन समयमै हुनुपर्छ- नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका छन्। शनिबार चाक्सीबारीस्थित आफ्नै निवासमा डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पणपछि पत्रकारहरुले राखेका जिज्ञासामा उनले स्थानीय तहदेखि संघीय संसदसम्मका निरवाचनहरु समयमै हुनुपर्ने बताएका हुन् । संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय…