Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो विश्वास घात गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । हेरौँ भिडियो संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने सहमतिमाथि धोका भएको…