समाचार Archives | Page 6796 of 8558 | Khabarhub Khabarhub

नेपाली श्रमिक लैजान कोरियाले सकारात्मक पहल गर्दै

काठमाडौँ– कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः लैजान कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई लैजाने सम्बन्धमा मानव संसाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानून मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छलफल अघि बढाएको हो । नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गर्दै आए…