Live on
Your Voice, Your Power
दोहा- कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले नेपाल सरकारले लिएको सम्वृद्धिको लक्ष्य प्राप्तीमा बैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान पनि महत्वपूर्ण हुने बताएका छन् । गैरआवसीय नेपाली संघ कतारको भर्चुल माध्यमबाट भएको दोस्रो परिषद भेलालाई सम्बोधन गर्दै राजदूत भारद्वाजले विदेशमा नेपालीले सिकेको सीप र आर्जन गरेको पूँजीलाई नेपालमै उत्पादनको क्षेत्रमा लगानी गर्न सके सरकारको लक्ष्य र…