Live on
Your Voice, Your Power
एजेन्सी- बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । ‘तीन तले सो फेरी नदीकोको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३६ जनाको शव फेला पारेका छौँ । मृतकको संख्या अझै…