समाचार Archives | Page 6888 of 8529 | Khabarhub Khabarhub

लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही

काठमाडौँ– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो । गत डिसेम्बर ३० तारिखका दिन मलेशियाबाट काठमाडौँ…