समाचार Archives | Page 6897 of 8527 | Khabarhub Khabarhub

मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै स्थानीयमा उत्साह

गण्डकी– कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै मुस्ताङका पर्यटकीय गन्तव्य पनि खुलाउने सोचका साथ बृहत् सर्वपक्षीय भेलागरी यही पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुक्तिनाथ…