Live on
Your Voice, Your Power
एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा चेल्सीले रसियन क्लब क्रास्नोडारमाथि सहज जित निकालेको छ । बुधबार राति समूह 'ई' को खेलमा चेल्सीले रसियन क्लब एफके क्रास्नोडारमाथि ४–० को जित निकालेको हो । चेल्सीका लागि जियाचले पहिलो गोल गरे । उनले डेबिड वार्नरको पासलाई सदुपयोग गर्दै ७९औं मिनेटमा गोल गरेका थिए । खेलमा अग्रता भने ३७औं मिनेटमा हुडसन…