समाचार Archives | Page 6928 of 8487 | Khabarhub Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– सभामुखले संवैधानिक दायित्व भुले

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व भुलेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले सभामुखले आफ्नो संवैधानिक दायित्व बिर्सिँदै मंसिर २८ र ३० को बैठक बहिष्कार गरेको दाबी गरेका छन्। उनले लेखेका छन्, 'सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत मंसिर २८ र ३०…