समाचार Archives | Page 6933 of 8473 | Khabarhub Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ त कारोबार ?

काठमाडौँ– सुनको मूल्य आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९ सय रूपैयाँले घटेको हो । बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि सोही अन्तरमा घटेर आज प्रतितोला ९२ हजार…