समाचार Archives | Page 6934 of 8297 | Khabarhub Khabarhub

नेपाल फिफा बरियाताको १७० औँ स्थानमा यथावत

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले आज निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प छ । जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल…