समाचार « Khabarhub

नेपालमा कोरोना संक्रमित निको हुने दर ७५.५ प्रतिशत

काठमाडौँ– आज देशभरि कोभिड–१९ का ९ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा ९ हजार ४८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । यस्तै सङ्क्रमित निको भई…