समाचार « Khabarhub

विदुर नगरपालिकाका वडा सदस्य भण्डारीको मृत्यु

नुवाकोट– विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गएराति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए । बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्‍ याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो । नेकपा(एमाले)बाट…