समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको आज सातौँ दिन, थप कडा गरिँदै

काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको आज सातौँ दिन । तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा गत वैशाख १६ गते निषेधाज्ञा जारी भएको थियो । संक्रमण दर झन बढ्न थालेपछि निषेधाज्ञाको अवधि एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा…