Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस क्लब म्यान्चेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा पुगेको छ । सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरेको हो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई दोस्रो लेगको खेलमा २–० ले हराएको सिटी समग्रमा ४–१ को नतिजासहित फाईनल पुगेको हो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल…