समाचार Archives | Page 6969 of 8411 | Khabarhub Khabarhub

नारायणी नदीमा हाम फालेकी युवतीको प्रहरीद्वारा उद्धार

काठमाडौं- नारायणी नदीमा हाम फालेकी युवतीको प्रहरीले सकुशल उद्धार गरेको छ । विहीबार अपराह्न एक युवती नारायणी पुलबाट नदीमा हाम फालेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले उनको सकुशल उद्धार गरेको हो । वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा खटिएको टोलिले २२ वर्षीया ती युवतीलाई सकुसल उद्धार गरेको हो । प्रहरीका अनुसार…