समाचार Archives | Page 6970 of 8411 | Khabarhub Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २१११ कोरोना संक्रमित, १३ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ थियो ।…