समाचार « Khabarhub

झापामा प्रहरीसहित दुुईजनाको मृत्यु

झापा– चट्याङ् लागेर झापामा एक प्रहरीको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङ् लागेर किचकबध प्रहरी चौकीका इन्चाज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राति १० बजे गस्तीमा रहेका बेला उनलाई चट्याङ् लागेको थियो । यस्तै पौडी खेल्ने क्रममा झापाकै शिवसताक्षी ८ का एक युवाको मृत्यु…