समाचार Archives | Page 6999 of 8556 | Khabarhub Khabarhub

स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजको लज्जास्पद हार

एजेन्सी – स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजले लज्जास्पद हार ब्येहोरेको छ । क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध पारेको क्याडिजमाथि सेल्टाले ४–० को शानदार जित हात पारेको हो । सेल्टाले घरेलु मैदानमा क्याडिजको जितमा नोलिटो, इगो आस्पास, फ्रान बेल्ट्रान र ब्राइस मेन्डेजले गोल गरे । चारै गोल पहिलो हाफमा भएको थियो । जितसँगै सेल्टा १३…