समाचार Archives | Page 7007 of 8387 | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा बायर्न म्युनिखको जित

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई हराएको छ । मंगलबार राति भएको समूह 'ए' को खेलमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रा कायमै राखेको छ । लियोन गोत्र्जकाले बार्यनलाई १३ औं मिनेटमा अग्रता दिलाएका थिए । बेन्जामिन पावर्डको भली क्रसमा हेडमार्फत गोत्र्जकाले बायर्नलाई अघि बढाए । एन्टोन मिरानचुकले ७०औं मिनेटमा घरेलु…