समाचार Archives | Page 7010 of 8552 | Khabarhub Khabarhub

८ महिनापछि आजबाट खुल्यो सदर चिडियाखाना

काठमाडौँ– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि पुनः आजबाट खुलेको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरिएको…