Live on
Your Voice, Your Power
पाल्पा- पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ । मित्याल रामपुर सडकखण्ड अन्तरगत खादारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नं. को जीप निस्दी- ४ पिपलभन्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा निस्दी गाउँपालिका ४ का ७० वर्षीय चुरा बहादुर सुनारी, ६४ वर्षीय फत्त सिंह…