समाचार « Khabarhub

स्नेहाज केयर : कुकुरप्रेमको एउटा मार्मिक कहानी

काठमाडौँ– मानिसहरूले घरमा कुकुर किन पाल्छन् ! पहिलो, घरको सुरक्षाको लागि । घरमा कुकुर भएपछि घरको सुरक्षा हुन्छ भन्ने धारणा रहेको छ । अपरिचत व्यक्तिको प्रवेशमा कुकुर भुक्ने भएकाले अग्रिम सूचित हुने अवसर हुन्छ । दोस्रो, कुकुर मानिसहरूले सोखका लागि पाल्ने गर्छन् । यस्तो प्रचलन ग्रमीण क्षेत्रमा भन्दा शहर बजारमा धेरै छ । जर्मन सेफर्ड,…