समाचार « Khabarhub

अध्यक्षमा विपुल पोखरेलको अग्रता कायमै, कसको कति मत ?

काठमाडौँ- नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको गत बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । शुक्रबार अवेर राति सार्वजनिक ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाममा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनको गठबन्धनबाट गठबन्धनबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले अग्रता कायमै राखेका छन् ।…