समाचार « Khabarhub

ठोस निष्कर्षविना सकियो तीन दलको बैठक (भिडियोसहित)

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक ठोस निष्कर्षविना नै सकिएको छ । सभापति देउवा निवास बुढानीलकण्ठमा बैठकमा नयाँ सरकार बनाउनका लागि कांग्रेसले प्रस्ताव गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने,‘ नयाँ सरकार गठनमा छलफल गरौं भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव राख्नुभयो । जुन सरकार भए पनि…