समाचार Archives | Page 7078 of 8252 | Khabarhub Khabarhub

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित २ जनाको मृत्यु

काठमाडौं– त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कोरोना संक्रमति दुई जनाको मृत्यु भएको छ । अस्पतालका डाक्टर सविन थपलियाका अनुसार काठमाडौंका काठमाडौंका ७५ वर्षका पुरुष र तनहुँकी २० वर्षकी महिलाको मृत्यु भएको हो । डा थपलियाका अनुसार काठमाडौंका पुरुषको मंगलबार बेलुका मृत्यु भएको हो । ती पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो । ती पुरुषलाई भदौ…