समाचार « Khabarhub

बालबालिका सम्बन्धी ऐन कार्यान्वयनमा स्थानीय तहको प्रतिबद्धता

चितवन– चितवनका स्थानीय तहमा बालबालिकासम्बन्धी ऐन–कानून कार्यान्वयन प्रक्रियामा एकरूपता ल्याउने प्रयास थालिएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को प्रभावकारी कार्यान्वयनका लागि यहाँका स्थानीय तहले प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति चितवनको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषद्को व्यवस्थापनमा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा जिल्लास्थित सातवटा स्थानीय तहका प्रमुख एवं प्रतिनिधिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्…