Live on
Your Voice, Your Power
एजेन्सी - यूईएफए नेसन्स लिग फुटबलका लागि साविक विजेता पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डो रहेको टिम घोषणा गरेको छ । क्रोएसिया र स्विडेनसँग हुने खेलका लागि पोर्चुगलले सोमबार २५ सदस्यीय टिमको घोषणा गरेको हो । पोर्चुगलले दुई खेलमा ७ फरवार्डलाई टिममा राखेको छ । फरवार्डमा क्रिस्टियानो रोनाल्डोसँगै आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा,डिएगो जोटा, गोन्सालो गुइडेस, जोआ फेलिक्स…