Live on
Your Voice, Your Power
सोलुखुम्बु– रेडपाण्डा (रातो हाब्रे)को सात थान छालासहित प्रहरीले तस्करीमा संलग्न तीन जनालाई सोलुखुम्बुबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवित कटवालका अनुसार मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको चोरी शिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाई राखी खरिदबिक्री तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई महाकुलुङ गाउँपालिकाबाट पक्राउ गरेको…