समाचार « Khabarhub

पहाडी भेगमा अपराह्नपछि वर्षाको सम्भावना

काठमाडौँ- स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल हाल देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। आज अपराह्नपछि पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम…