समाचार Archives | Page 7135 of 8413 | Khabarhub Khabarhub

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

सप्तरी- सप्तरीका एक जना कोरोना भाइरस संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ। धरानस्थित विपी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो। धरानमा असोज ८ गते गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भइरहेकोमा बिहान ३:३० बजे मृत्यु भएको…