Live on
Your Voice, Your Power
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अझै लय समाउन सकेको छैन । शनिबार राति बार्सिलोनाले १० खेलाडीमा सीमित आल्भेससंग पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको छ । खराब प्रदर्शनबाट गुज्रिएको बार्सिलोना स्पेनिस लिगको पछिल्ला चार खेलमा जितबिहिन छ । तालिकाको १५औं स्थानको आल्भेसका लुईस रोजाले घरेलु टोलीलाई अघि बढाएका थिए । आल्भेसका मिडफिल्डर जोटा…