समाचार « Khabarhub

एमाले नेपाल समूहको राष्ट्रिय भेला आजदेखि हुँदै

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल समूहले आजदेखि काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ । दुई दिने भेलामा सहभागी हुन जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् । नजिकैका जिल्लाबाट नेता-कार्यकर्ता आज पनि आइपुग्ने क्रम जारी छ । नेपाल समूहले हिजो पत्रकार सम्मेलन गरी भेलाको सम्मूर्ण तयारी पूरा भएको जानकारी गराएको थियो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी…